Sun, Oct 11, 2026
मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घले विजयी भएका छन् ।
अध्यक्षमा एमालेका कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका थिए ।
कान्छा घले यसअघि पनि अध्यक्ष थिए।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।