भरतपुरमा एमालेका विजय सुवेदी अगाडि, रेनु दाहाल पछि परिन्

May 14, 2022 12:23 PM merolagani



भरतपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ ।

भरतपुर महानगरपालिकामा अहिलेसम्म ५५ मत गणना हुँदा एमालेका विजय सुवेदीको २३, माओवादी केन्द्रकी रेनु दाहालको १९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७ मत छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।