Thu, May 21, 2026
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अगाडि छन् ।
बालेन्द्रले ६३३ मत पाउदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५ मत पाएकी छिन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ५२६ मत पाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।