Mon, May 11, 2026
माधव नेपालकाे गृहनगरमा एकीकृत समाजवादीका शम्भु साह अगाडि छन् ।
रौतहटको गौर नगरपालिकामा ४०० मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका साहले २७२ मतसहित अग्रता लिएका छन्।लोसपाका अजयकुमार गुप्ताले ६५ मत पाएका छन्।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।