प्रोग्रेशिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Jun 20, 2022 06:09 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रोग्रेशिभ फाइनान्स लिमिटेड (PROFL) को बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार फाइनान्सको ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।