नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

Jul 01, 2022 11:40 AM Merolagani

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन्। शुक्रबारदेखि ढुङ्गानाले कार्यभार सम्हालेका हुन्।

नबिल बैंकका निवर्तमान सिइओ अनिल शाहको कार्यकाल सकिएर बाहिरिएसँगै ढुंगाना भित्रिएका हुन्। उनी यसअघि नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने अन्तिम प्रकृयामा छ। एनबी बैंक नबिलमा गाभिने भएपछि ढुंगाना नयाँ सिइओको रुपमा नबिल बैंकमा भित्रिएका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।