वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत बुझाए सबै जरिवाना माफी, कहिलेसम्म बुझाउनेले पाउँछन् छुट ?

Jul 03, 2022 12:57 PM Merolagani

कम्पनी रजिस्टारको कार्यालयले वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना छुट दिने बताएको छ।

 

 

२०७९ पुस मसान्तसम्म पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना माफी हुने कार्यालयले जनाएको छ।

कम्पनी एन २०६३ बमोजिम दर्ता भएका फर्म तथा कम्पनीले २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका भए उनीहरूले त्यस बापत लाग्ने जरिवानाको पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना छुट हुने छ। आर्थिक एन २०७९ को दफा २४ ले उक्त सुबिधा दिएको कारण उक्त छुट हुने कार्यालयको भनाई छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।