आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युतले डाके साधारण सभा

Jul 19, 2022 09:16 AM Merolagani

माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन्।

यी दुबै कम्पनीले साउन २५ गते आफ्ना केन्द्रिय कार्यालयमा साधारण सभा डाकेका हुन्। सगरमाथाको सभा बिहान साढे ९ बजे शुरु हुनेछ भने माई खोलाको साढे ११ बजे शुरु हुनेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।