Wed, Jul 29, 2026
स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसिसि बैंक राष्ट्र बैंककाे कारवाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको कारण कारवाहीमा परेका हुन।
केन्द्रिय बैंकले स्ट्यान्डर्ड चाटर्ड बैंकलाई ६३ हजार ५९७ रुपैयाँ ८३ पैसा र एनसिसि बैंकलाई ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो।
नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।