अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा

Aug 04, 2022 05:30 PM Merolagani



अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ।  बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गरेको हो । 

मरासिनीले यसअघि प्रधानमन्त्री कार्यालयमा सरुवाको माग गरेका थिए ।

बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको समाचार बाहिरिएपछि अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयमा रहुञ्जेल काम गर्न नसकिने भन्दै उनी बिदामा बसेका थिए।

सो लगत्तै अर्थ मन्त्रीका बिषयमा गठित छानबिन समितिले शर्मालाइ चोख्याएपछि मरासिनी बिदामा बसेका थिए ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।