प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Aug 05, 2022 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३८.६१ अंक घटेर २१४८.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३१ अंक बढेर २१५०.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४ स्टकको २० लाख ९८ हजार ९१ रुपैयाँ ४० पैसा बराबरको २७ हजार ९८६ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।