Mon, Mar 23, 2026
नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
कम्पनीको ७३ लाख ८७ हजार १६९.९० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो । शेयर संरचना परिमार्जन पश्चात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको ७३ लाख ८७ हजार १६९.९० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।
शेयर संरचना परिमार्जन पश्चात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
सुवास निरौला
नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।