एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Aug 07, 2022 11:01 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

#c6# इन्स्योरेन्सको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।