ज्योति लाइफले लाभांश वितरण नगर्ने

Aug 07, 2022 11:23 AM Merolagani



ज्योति लाइफ इन्स्योरेन्स (JLI) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको साउन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरी बीमा समितिमा पठाउने र उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने कम्पनीले निर्णय गरेको छ ।

 

 




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।