Fri, Mar 27, 2026
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (NTC) को बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, मंगलबार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।