बालाजुस्थित जुत्ता कारखानामा आगलागी

Aug 10, 2022 12:26 PM Merolagani



काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बाइसधाराकाे वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हाे । 

घटनास्थलमा नेपाली सेना र प्रहरीले आगो निभाउने काेशिस गरिरहेका छन् । आगो निभाउनकालागि काठमाडाैं तथा ललितपुरका दमकलकाे प्रयाेग भइरहेकाे छ । 

प्रहरीका अनुसार आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । यद्धपी अहिलेसम्म आगलागीको कारण खुलेको छैन । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।