नेशनल हाइड्रोपावर हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुग्यो

Nov 18, 2022 01:55 PM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले कात्तिक २२ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ८२ करोड २१ लख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।

 




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।