रुपन्देही ३ मा राप्रपाका दीपक बोहोराले उछिने कांग्रेसका बालकृष्ण खाणलाई, २३१ मतान्तर

Nov 24, 2022 04:49 PM Merolagani



रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका दिपक बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन ।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। बोहोरा २३१ मतान्तर सहित अघि बढेका छन ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।