एमालेबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले जिते रौतहट ३ बाट चुनाव, ३२ हजार पाए भोट

Nov 24, 2022 08:51 PM Merolagani



रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन ।

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन । एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाएका छन । अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत पाए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।