योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर

Jan 23, 2023 01:37 PM MeroLagani



राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठलाई प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आयोगको उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए । श्रेष्ठ नेपाल राष्ट्र बैैंकका पूर्व कार्यकारी निर्देशक हुन ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।