प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Feb 07, 2023 10:53 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.६२ अंक बढेर २१००.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५८ अंक घटेर २१००.१२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

मंगलबार प्रि ओपन सेसनमा ११ स्टकको ३ लाख ६० हजार २७७ रुपैयाँ बराबरको ८५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।