प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

Mar 12, 2023 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५०.०४ अंक बढेर २००२.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५६ अंक बढेर २००८.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २५ स्टकको ८ लाख २७ हजार ९६० रुपैयाँ बराबरको २ हजार १६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ वटा स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।