Fri, Mar 27, 2026
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन युवाविरूद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएकाे छ ।
मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले नारावाजी गरेका थिए ।
उनीहरूले आफुलाइ स्वन्तन्त्र युवा अभियानकाे अभियन्ता भनेकाे प्रहरीले जानकारी दिएकाे छ ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।