Thu, Dec 11, 2025
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसविआई बैंक (SBI) को बोनस शेयर सूचीकृत भएको छ । आइतबार बैंकको २९ लाख ४७ हजार ७५५.७३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।