Thu, Dec 11, 2025
भारतकाे आइओसीले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ७४ पैसा र डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँ ८२ पैसाले घटाएर पठाएकोे हो ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।