मल्टीपर्पस फाइनान्सको शेयर संरचना परिमार्जन

Jun 08, 2023 11:32 AM Merolagani

मल्टीपर्पस फाइनान्स लिमिटेड (MPFL) को शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

फाइनान्सको संस्थापक समुहको ४ लाख ६ हजार ८०० कित्ता शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

फाइनान्सले शेयर संरचना परिवर्तन गर्न आवश्यक सम्पुणर् प्रकृया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेको थियो । सोही अब फाइनान्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।