साना किसान र आरएमडिसी लघुवित्तलाई मर्जरमा राष्ट्र बैंकको अन्तिम स्वीकृति

Jun 08, 2023 06:02 PM Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरमा नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते अनुमति दिएको हो ।

चैत १० गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त (RMDC) बीच एक आपसमा १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गरेको थियो ।

दुबै लघुवित्तबीच गत भदौ ३१ गते मर्जर सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।