तस्करीद्वारा भित्रिएकाे सुन छुटाउन पूर्वसभामुख महरा र राहुलकाे संवाद सार्वजनिक भएपछि राहुल पक्राउ परेका हुन्।
सीआईबीले भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग उनीहरूकाे २५६ पटक संवाद गरेको प्रतिवेदन दिएको थियो । यद्धपी उनीहरू अनुसन्धानको दायरामा आएका थिएनन् ।