प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Sep 07, 2023 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.४५ अंक घटेर १९६१.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६५ अंक घटेर १९६०.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको ६० हजार ४३५ रुपैयाँ १० पैसाबराबरको २०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।