Thu, Dec 11, 2025
भदौ २६ गते, मंगलबार, हिमालयन ८०–२० को इकाई बाँडफाँट भएको छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो इकाई बाँडफाँट भएको हो।
हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो। इकाई बाँडफाँटसम्बन्धि सम्पूर्ण विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://himalayancapital.com बाट हेर्न सकिनेछ।
हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो।
इकाई बाँडफाँटसम्बन्धि सम्पूर्ण विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://himalayancapital.com बाट हेर्न सकिनेछ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।