Fri, Dec 12, 2025
कात्तिक २२ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य समायोजन भएको हो।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन एआईसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत र एनसआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) को १० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य ८ रुपैयाँ ९५ पैसा कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकार्यमूल्य ८ रुपैयाँ ३० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार एनआईसी एशिया ग्रोथ फण्डको इकाई १० रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई ९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो। एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन एआईसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत र एनसआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) को १० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य ८ रुपैयाँ ९५ पैसा कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकार्यमूल्य ८ रुपैयाँ ३० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार एनआईसी एशिया ग्रोथ फण्डको इकाई १० रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई ९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।