प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Nov 08, 2023 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।