आज सुन ताेलाकाे एक लाख १५ हजार ५०० रुपैयाँमा काराेबार

Nov 19, 2023 12:13 PM Merolagani



आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यता, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५० रुपैयामा कारोबार भइरहेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।