आज सुन ताेलाकाे एक लाख १५ हजार ५०० रुपैयाँमा काराेबार

Nov 19, 2023 12:13 PM Merolagani

आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यता, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५० रुपैयामा कारोबार भइरहेको छ ।

comments powered by Disqus

सर्वाेच्च अदालतमा ओलीको ‘किचन क्याविनेट’ का सदस्यले बलजफ्ती गरेपछि रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी प्रकरण थप गिजोलिंदै

Jun 21, 2024 01:44 PM

कानुनका नौ सिङ भन्ने कुरा त सुनिएको थियो । तर, वकिलले चाहे भने मुद्दालाई कसरी घुमाइदिन सक्छन् भन्ने दृष्टान्त गृहमन्त्री रवि लामिछाने ‘अभियुक्त’ रहेको सूर्यदर्शन सहकारी प्रकरणमा देखिन थालेको छ ।