Wed, Sep 02, 2026
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटेको छ । नेपाफ आयल निगमले आज रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।