गत शुत्रबार मलेसियाको आजियाटा समुहले एनसेलको ८० प्रतिशत शेयर व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको थियो ।
नियामक निकायको पूर्व स्वीकृति विना नै एनसेलको शेयर खरिदबिक्री भएपछि प्राधिकरणले एनसेलसँग शुक्रबार जवाफ मागेको थियो । 