Sun, Dec 14, 2025
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने भएको छ । अर्थसमितिकाे आजकाे बैठकमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने बताएका हुन् ।
‘मौद्रिक नीतिको समीक्षा शुक्रबार आउँछ, अर्थसचिव बाहिर भएर समय लागेको हो,’ बैठकमा गभर्नर अधिकारीले भने ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।