प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिकाे बुधबार बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो
C5#त्यस्तै समितिले एनसेलको खरिदबिक्री बारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।
