एनसेलको वेबसाइट ‘डाउन’

Dec 08, 2023 03:04 PM Merolagani



निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट ‘डाउन’ भएको छ ।

शुक्रबार दिउँसो एनसेलको आधिकारिक वेबसाइट एनसेलडटआजियाटाडट कम नखुलेको हो ।

 आजै एनसेलको सिममा रिचार्ज गर्दा समस्या आएको छ । आजियाटाले एनसेलको सिम बिक्री गरेसँगै आफ्नो वेबसाइटबाट एनसेललाई हटाएको छ ।