प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

Feb 14, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३०.५६ अंक बढेर २०७०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.११ अंक बढेर २०७१.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा २७ स्टकको ७ लाख २७ हजार ३५२ रुपैयाँबराबरको १ हजार ६४२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।