गोरखा १ मा सुधन गुरुङ अघिअघि, हरिराज पछिपछि

Mar 08, 2026 04:18 AM Merolagani



गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ अघि छन् भने उनलाई नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले पछ्याइरहेका छन्।

सुधन गुरुङले हालसम्म ३ हजार ५४१ मत प्राप्त गरेका छन् भने हरि राज अधिकारीले २ हजार २१८ मत पाएका छन्। नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले भने १ हजार ८२५ मत पाएका छन्।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।