कारागारबाट छुटे दीपक मनाङे

Mar 11, 2026 05:00 PM Merolagani



राजीव गुरुङ (दीपक मनाङे) रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका मनाङे सजाय भुक्तान गरेर छुटेका हुन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागार प्रशासनका अनुसार, मनाङे बुधबार दिउँसो ३ बजे आवश्यक प्रक्रिया पूरा गरी छुटेका हुन् ।

चक्रे मिलनलाई २०६१ वैशाखमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको अभियोगमा उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।