स्टान्डर्ड चार्टर्डको एपीओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Mar 17, 2017 merolagani

स्टान्डर्ड चार्टर्ड बैंकको थप नयाँ सेयर एपीओ मा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । चैत १ गते मंगलबारदेखि बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको हो ।

बैंकको एफपीओ निष्काशनको काम एनएमबि  क्यापिटलले गरेको छ । बैंकको एफपीओमा लगानीकर्ताले १० कित्तादेखि २५ हजार ५८० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

होसियार, स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गरेर धान्न नसकिने घाटा खानुहोला (तथ्य र आँकलनसहित)

एफपीओमा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका साथै एनएमबी बैंकका शाखा कार्यालयहरु तथा धेरै मर्चेन्ट बैंकरहरु मार्फत समेत आवेदन गर्ने व्यवस्था गरिएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा आस्बाबाट मात्र पर्यो डेढ अर्बको आवेदन 

बढ्दैछ आस्बाबाट सेयर आवेदन गर्नेको संख्या,स्टान्डर्ड चार्टर्डमा उल्लेखनीय

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।