महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारीमा कृष्णराज लामिछाने नियुक्त

Nov 12, 2017 merolagani

महालक्ष्मी विकास बैंक (MLBL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले लामिछानेलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो ।


लामिछाने यअसघि कैलाश विकास बैंकमा दुई कार्यकाल सीईओको जिम्मेवारी समालेका थिए । लामिछानेले आइतबारदेखि नै महालक्ष्मी बैंकको कार्यभार सम्हाल्ने भएका छन् ।

लामिछानेले ब्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। ।उनी विकास बैंक संघका पूर्वअध्यक्षसमेत हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

गत कात्तिक १ गतेबाट महालक्ष्मीको प्रमुख कार्यकारी अधिकृतबाट रमेशकुमार भट्टराईले छाडेपछि बैंकमा प्रमुख कार्यकारीको पद रिक्त थियो ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।