उन्नति माइक्रोको सिइओमा पाठक दोहोरिए

Feb 05, 2018 Merolagani

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आईतबार बसेको १०० औं सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको कार्यकाल थप गरेको छ ।

सञ्चालक समिति बैठकले माघ २२ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि पाठकलाई दोस्रो कार्यकालका लागि पुर्ननियुक्ति गरेको हो ।

यसअघि वित्तीय संस्थाले वि. सं. २०७० माघ गते देखि लागू हुनेगरी पाठकलाइ पहिलो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।