हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने गरी बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न लागिएकोे हो ।
विद्ययेक यस अघि नै मन्त्री परिषदवाट पारित भएर संसदमा दर्ता भइसकेको छ ।
बीमा ऐन लागु भएपछि बीमा समितिको संचालक समिति समेत स्वतः खारेजी हुने विद्येयकमा उल्लेख छ ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको अवरोधका कारण बिहीबार पनि संसद सुचारु हुनेमा भने शंका छ ।