सिटिजन लाइफको रोक्का कारोबार फुकुवा

May 12, 2024 12:37 PM MeroLagani



सिटिजन लाइफको रोक्का रहेको कारोबार फुकुवा भएको छ । सिटिजन लाइफले प्रिमियमबाट संकलन गरेको रकम बोनस शेयर दिने घोषणा गरेपछि नेपाल बीमा प्राधिकरणले सो लाभांश रोक्का गरेको थियो । लाभांश रोक्का गरेसँगै नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको थियो


लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्रमार्फत व्यक्त गरेको पछि सिटिजन लाइफको कारोबार खुला गरिएको हो । नेप्सेले धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम १६(१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सो कारोबार स्थगित गरेको नेप्सेको दाबी थियो।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।