प्रि ओपन सेसन अपडेटः ५ अंक बढ्यो नेप्से

May 13, 2024 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ८.२६ अंक बढेर १९७४.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१८ अंक बढेर १९७९.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४५ स्टकको ३० लाख ८ हजार ६८ रुपैयाँ ७० पैसाबराबरको ४ हजार ३५१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।