मन्त्रिपरिषद् बैठकले गर्याे २१ निर्णय, के-के छन् ?

Jun 24, 2024 05:58 PM Merolagani



विश्व बैंकले दिने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको हाे । 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

यसैगरी, बैठकले नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना एजेण्डा स्वीकृत र केही संस्थनाहरुमा नियुक्तिहरु लगायतका २१ वटा निर्णय गरेको छ ।





comments powered by Disqus

न अफिस जानुपर्ने न त काम नै गर्नुपर्ने, सुतेर नै १४ लाख बढी कमाई

Sep 24, 2024 05:46 PM

'सुतेर पनि पैसा कमाउन सकिन्छ ।' के तपाईँले कहिल्यै यस्तो सुन्नुभएको छ ? सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । अहिले, यो खबर  सामाजिक संजालमा चर्चामा रहेको छ ।