मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, असल कर्जामा १.१० प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने

Jul 31, 2024 09:35 PM Merolagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ। बुधबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुगे व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।

यसैगरी बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झरेको छ।

 





दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।