सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोज मिति

Aug 29, 2024 10:02 AM Merolagani



सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS3) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश वितरण प्रयोजनार्थ स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ।

यस स्किमको कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।